
आचार संहिता
हाम्रो व्यवसाय
आचार संहिता
हामी हाम्रो व्यवसाय आचार संहिताको पालना गर्दै हाम्रो व्यवसाय सञ्चालन गर्छौं
-
कानूनी र नैतिक मापदण्डहरूको पालना
-
उत्कृष्ट सेवा
-
गुणस्तरमा प्रतिवद्धता
-
निःशुल्क भर्ती प्रक्रिया
-
सब-एजेन्ट वा मध्यस्थकर्तामा प्रतिबन्ध
-
सहभागिताको पारदर्शिता र गोपनीयताको सम्मान
-
विविधताको सम्मान र समावेशिता
-
भेदभाव र दुर्व्यवहार नगर्ने
-
समान र न्यायपूर्ण व्यवहार
-
स्वस्थ र सुरक्षित कार्य वातावरण
-
आवतजावतको स्वतन्त्रता र स्वेच्छाले रोजेको रोजगारीको सम्मान
-
वातावरण संरक्षणतर्फ जिम्मेवार
-
मानव अधिकारको सम्मान
-
सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता
-
निरन्तर सिकाइ र सुधार
गुनासोको लागी
गुनासो दर्ता गर्नुहोस्
तपाईं विदेशमा कार्यरत हुनुहोस् वा नेपालमै आवेदक हुनुहोस्, तपाईंको मनमा रहेका प्रश्न, चिन्ता वा गुनासो हाम्रो लागि महत्त्वपूर्ण छन्। कुनै पनि गुनासो वा समस्या हाम्रो विभिन्न माध्यमबाट राख्न सक्नुहुन्छ।
गुनासो अधिकारी
+९७७-९८६९१३५६६
grievance@trendwayinternational.com